बिहीबार, असार ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विश्व पौडी च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागीता

फिना विश्व पौडी च्याम्पियनसिपको १३औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार(आज) अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

प्रज्वललाई विश्व शारीरिक सुगठनमा तेश्रो स्थान

थाईल्याण्डको फुकेटमा जारी तेह्रोदक जितेको नेपाली टिम टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

एसिया यू-१८ रग्बीमा यस्तो छ सहभागी टिमहरूको उद्देश्य

पुरुषतर्फ आठ देश र महिलातर्फ पाँच देश सम्मिलित एसिया रग्बी आजबाट दशरथ रंगशालामा सुरु हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा नेपालमा रग्बी प्रतियोगिता हुन लागेको...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

मकवानपुरमा खोलामा डुबेको अवस्थामा एक जनाको शव फेला

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका-२ स्थित चुर्लिङ खोलामा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

संरक्षित वन्यजन्तु चितुवाको छालासहित एक जना पक्राउ

टोखा नगरपालिका-८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार एक थानसहित उदयपुर ताप्ली गाउँपालिका-२ बस्ने ५० वर्षीय मदन बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण घट्यो

चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ। केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

सडक निर्माणको काम शुरू भएपछि स्थानीय खुशी

कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ‘ए’ अन्तर्गतको सडक निर्माणको काम ५ महिनापछि शुरू हुँदा स्थानीय खुशी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना, पाँच जना घाइते

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुला

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना

बागलुङमा चालू आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन्। चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

एमाले सचिवालय बैठक ११ बजे बस्दै

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

जनकपुरको एक कपडा पसलमा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति

धनुषाको जनकपुरधाम जनकचोकमा रहेको शिवानी रेडिमेड पसलमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

अर्घाखाँचीबाट हराएकी १७ वर्षीया किशोरीको दिल्लीबाट उद्धार

डेढ महिनादेखि अर्घाखाँचीबाट हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ। किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगन्ज ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

कस्तो रहला आजको मौसम?

प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

माओवादीले समानुपातिकको सूची आज टुंग्याउने

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ। पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

बेल्जियमको स्वर्णिम युगका असफल कप्तान हाजार्ड

कमजोर प्रदर्शनका कारण प्रतियोगिताबाट बाहिरिएपछि बेल्जियन कप्तान इडेन हाजार्डलाई ठूलो झट्का लाग्यो। उपाधि जित्ने लक्ष्यका साथ गोल्डेन टिम लिएर कतार पुगेका हाजार्डको एउटै मात्र उद्देश्य थियो–विश्वकप जित्ने। तर खेलमा पराजित...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९