बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चिसो छल्न उपल्लो मुस्ताङवासी बेँसी झर्दै

यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

६ प्रतिशत बढ्यो बैंकहरूको नाफा, ११ बैंकको घट्यो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले करिब ६ प्रतिशतको हाराहारीमा मात्र नाफा कमाएका छन्। सधै नाफा कमाउने भनेर आरोप लागिरहे पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

इपिएल : आर्सनल शीर्षस्थानमा फर्कियो, रासफर्डको सय गोल पुरा

बिहीबार राति पिएसभी इन्दोवेनासँग हार बेहोरेको चौथो दिनमा सानदार जितसहित आर्सनल घरेलु लिगको शीर्षस्थानमा फकिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

बागलुङका बाढीपीडित भन्छन् : 'हाम्रो पीडा बुझ्नेलाई भोट'

पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

एकीकृत समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

बानेश्वरस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक हुन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

चाडपर्व मनाउँदा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू

दसैं र तिहार मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

मतदाताको गुनासो : 'आश्वासन पाइयो, विकास पाइएन'

देउरालीका स्थानीय ६१ वर्षीय भीमबहादुर विकको २०७३ मा सडकको ट्र्याक खोल्दा घर जोखिममा परेको थियो। उनको समस्या अहिले पनि उस्तै रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

सन्दीप लामिछाने विरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दर्ता गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

कस्तो रहला आजको मौसम?

देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

स्तनपान शिशुसँगै आमाका लागि पनि फाइदाजनक

स्तनपानले शिशुको शरीरको तापक्रम सामान्य राख्न मद्दत गर्छ। न्यानो प्रदान गर्नुका अलावा आमा र बच्चाबीचको सम्पर्कले भावनात्मक सम्बन्धलाई मजबूत बनाउँछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

दुर्घटनामा एकै गाउँका चारको मृत्यु, शोकमा गाउँ

'साठीबजार, नौगाउँ, फाँट, बिसौना गाउँका करिब ६५ स्थानीय दुई वटा बसमा मनकामना दर्शन गर्न हुँगीबाट बसमा चढेर निस्केको खबर पाएको छु, पाँचको मृत्युको खबरले दुःखी बनायो,' उनले भने, 'मृतकको शव...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : पूर्वमन्त्री आचार्य

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आइतबार टोखामा आयोजना गरेको ‘खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उनले कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धन निर्माण भएको बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

जुम्लामा दुई सातापछि अवरुद्ध विद्युत् सेवा सञ्चालन

गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो। बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

उमेरले राजनीतिको फैसला गर्दैन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य छ : अध्यक्ष प्रचण्ड

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आइतबार पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

सोमालियाको आतंकवादी हमलाको निन्दा

आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी)ले सोमालियाको राजधानीमा भएको घातक आतंकवादी हमलाको निन्दा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

कोरियापछि कंगोमा अर्को भागदौड, आठ जनाको मृत्यु

दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा सांगीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९