शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं ७ को मतगणना नयाँबजारस्थित जुडो हलमा सुरु

प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ। नयाँबजारस्थित जुडो हलमा आज बिहानबाट मतगणना सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

ललितपुर २ को मतगणना : सुरुवाती अग्रता एमालेलाई

ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

खोटाङमा ५० प्रतिशत पनि खसेन मत

खोटाङका मुख्य निर्वाचन अधिकृत सुवासबाबु गिरीले ५० प्रतिशतभन्दा कम मतदान भएको बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

पहिलो हाफमा इक्वेडरलाई २-० को अग्रता

खेलको ३१ औँ मिनेटमा कप्तान भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

आयोजक कतारमाथि इक्वेडरले गर्‍यो गोल, भ्यालेन्सिया पहिलो गोलकर्ता

इक्वेडरका कप्तानसमेत रहेका भ्यालेन्सियाले १६औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

ओलीले भने- मतको कदर गर्छौँ

फेसबुकमा मतदातालाई धन्यवाद दिँदै अध्यक्ष ओलीले यस्तो उल्लेख गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

महोत्तरीबाट ७ फर्जी मतदाता पक्राउ

परिचयपत्र विना आएका ती व्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तिको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

काठमाडौं-१ र ४ मा राति १० बजेदेखि मतगणना थाल्ने तयारी

ठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा आइतबारै राति १० बजेदेखि मतगणना गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतपेटिकामा एसिड प्रहार, एक जना पक्राउ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ति सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

लमजुङमा ५६ प्रतिशत मत खस्यो

आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

तेह्रथुमका ५८ प्रतिशत मतदाताले दिए भोट

मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमका अनुसार ४१ हजार ९ सय ५६ मत खसेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

स्थगित भएका स्थानमा २ दिनभित्र मतदान गराउन निर्देशन

प्रमुख निर्वाचन आयूक्त दिनेशकुमार थपलियाले उपयुक्त वातावरण मिलाएर मतदान गराउनका लागि दुई दिनको समय दिइएको जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

गोरखामा ५० प्रतिशतभन्दा कम मतदान

यसपटकको निर्वाचनमा करिव ५० प्रतिशतसम्म मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

६१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

निर्वाचनमा अपेक्षकृत कम मतदान भएको उनको भनाइ छ। यद्यपि मतदानको विवरण संकलनको काम भइरहेकाले मतदानको प्रतिशत केही बढ्न सक्ने उनको विश्वास छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतपेटिका जलेपछि देवचुलीमा भोलि फेरि मतदान

स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

प्रहरी प्रवक्ता दक्षिण कोरिया प्रस्थान

परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ बिषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी नायव महानिरीक्षक राई त्यसतर्फ प्रस्थान गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतपरिणामले समतामूलक समाज निर्माणमा सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

उत्साह, संयम र धैर्यका साथ निर्वाचन गराउन सक्रिय भएका र अमूल्य मत दिएका मतदाताप्रति सबैप्रति उनले आभार व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

इलाममा ५७ प्रतिशत खस्यो मत

जिल्लामा कुल १ लाख २९ हजार १ सय ७५ मतदाता थिए। ६८ हजार ४ सय ५८ पुरुष मतदाता रहेको जिल्लामा ६० हजार ७ सय १७ महिला मतदाता छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

प्रदेश-१ : सबै केन्द्रमा सकियो मतदान, ६० प्रतिशत खसेको अनुमान

खसेको मतको अन्तिम विवरण संकलनको काम भइरहेको उनले बताए। अधिकारीका अनुसार प्रदेशभर कतैपनि पनि मतदान स्थगित भएन। ‘छिटपुट घटना भएका स्थानहरुमा पनि मतदान सुरु गरिएको थियो,’ उनले भने।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

अछाममा खस्यो ५५ प्रतिशत मत

जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९