सोमबार, कात्तिक १७, २०८२

इलाममा ५७ प्रतिशत खस्यो मत

जिल्लामा कुल १ लाख २९ हजार १ सय ७५ मतदाता थिए। ६८ हजार ४ सय ५८ पुरुष मतदाता रहेको जिल्लामा ६० हजार ७ सय १७ महिला मतदाता छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
Kumaribank
Metro Mart

इलाम- इलाममा ५७ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जिल्लामा ५७.४४ प्रतिशत मत खसेको जानकारी दिएका हुन्। 

जिल्लामा कुल १ लाख २९ हजार १ सय ७५ मतदाता थिए। ६८ हजार ४ सय ५८ पुरुष मतदाता रहेको जिल्लामा ६० हजार ७ सय १७ महिला मतदाता छन्। 

जिल्लाका सबै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उनले जानकारी दिए।

प्रकाशित: Nov 20, 2022| 19:12 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।