आइतबार, जेठ ३१, २०८३

ओलीले भने- मतको कदर गर्छौँ

फेसबुकमा मतदातालाई धन्यवाद दिँदै अध्यक्ष ओलीले यस्तो उल्लेख गरेका हुन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतको कदर गर्ने बताएका छन्। फेसबुकमा मतदातालाई धन्यवाद दिँदै अध्यक्ष ओलीले यस्तो उल्लेख गरेका हुन्। 

आइतबार देशभर भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन समापन भएपछि ओलीले यस्तो उल्लेख गरेका हुन्। 

यसअघि नै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै निर्वाचसँग जोडिएका सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका थिए। 

प्रकाशित: Nov 20, 2022| 22:05 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...