मंगलबार, असार ९, २०८३

पहिलो हाफमा इक्वेडरलाई २-० को अग्रता

खेलको ३१ औँ मिनेटमा कप्तान भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
National life
Shivam cement

काठमाडौं- कतारमा आज सुरु भएको पहिलो खेलमा आयोजक कतारका विरुद्ध इक्वेडरले दुई गोल गरेको छ। खेलको पहिलो हाफ सकिँदा इक्वेडरले २-० को अग्रता बनाएको हो।

इक्वेडरका कप्तान इनर भ्यालेन्सिया चम्किँदा घरेलु टोलीविरुद्ध हावी भएको हो। कतारको अल बेत रंगशालामा जारी खेलको १६  भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ३१ औँ मिनेटमा कप्तान भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। 

प्रकाशित: Nov 20, 2022| 22:47 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।