शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मतगणना चलिरहँदा श्रीमतीसहित फिल्म हेर्न हल पुगे गगन

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं-८ मा घन्टीभन्दा लौरो अगाडि, जीवनराम चौथो

काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता उल्टाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलाई पछि पार्दै अग्रता उल्टाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन २ : एमालेको अग्रता कायमै, ६ सय मत गणना हुँदा रविलाई ४३

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

प्रतिनिधसभासँगै प्रदेशसभामा पनि मुस्ताङबाटै खाता खोल्यो कांग्रेसले

एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका योगेश गौचनले जित निकाल्दा प्रदेश सभा 'क'मा कांग्रेसकै नाम्डु गुरुङ विजयी भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन-१ मा आठ सय मत गन्दा विश्व पौडेल अगाडि, सुरेन्द्र पाण्डे तेस्रो

चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्व पौडेलले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

फोडेनलाई पछि पारेर विश्वकपमा डेब्यू गर्दैछन् बुकायो साका!

उनी सम्मिलित टिम आर्सनल अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ। यता उनकै उमेरका फिल फोडेनले अघिल्ला दुई सिजन म्याचेस्टर सिटीबाट प्रिमियर लिगको उपाधि जितिसकेका छन्। तर फाडेनलाई साकाले पछि पार्ने भएका...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं-५ मा प्रदीप पौडेलको सुरुवाती अग्रता

१०० मत गन्दा पौडेलले २५ मत ल्याएका छन् भने एमालेका ईश्वर पोखरेलले १८ मत ल्याएर पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन-१ : कांग्रेसका पौडेलको सुरुवाती अग्रता, एमालेका पाण्डे तेस्रो

चितवन-१ मा ५ सय मतगणना हुँदा नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले २०१ मत ल्याएर अग्रता बनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

गोरखामा धाँधली भएको आरोप, पुन: मतदान गर्न माग

एकैजनाले १० पटकसम्म मतदान गरेको आरोप बुर्लाकोटीले आरोप लगाए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मोरङ ६ मा कांग्रेसका डा शेखरको सुरुवाती अग्रता

२०० मतगणना हुँदा कोइरालाले ७६ र नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं-२ मा सय मत गन्दा ओनसरी र सोबिताको बराबरी

माओवादीकी ओनसरी घर्तीले र रास्वपाकी सोविता गौतमले समान २४/२४ मत पाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन २ : उमेशलाई लिड गर्दै कृष्णभक्त, रवि तेस्रो

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं १ : रविन्द्रले किरणलाई उछिने, सिंहको अग्रता कायमै

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौंका १० क्षेत्रमा को अघि, को पछि?

यीमध्ये तीन स्थानमा रवि लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् भने ३ स्थानमा कांग्रेसका उम्मेदवारको अग्रता छ। एमाले दुई स्थानमा अघि छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

सर्लाही ३ मा माओवादीको सुरुवाती अग्रता

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन-२ मा मतगणना सुरु

भरतपुर महानगरपालिका-१० स्थित चितवन उद्योग संघमा मतगणना सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

गगन थापाले बढाए मतान्तर

४ हजार २१६ मतगणना हुँदा थापाले २ हजार २५ मत ल्याएका छन्। एमालेका भट्टराईले १ हजार ५८० मत ल्याएर पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

नवलपरासी पूर्व-२ मा कांग्रेसका कार्कीको अग्रता

७०३ मत ल्याएर अग्रस्थानमा रहेका कार्कीलाई एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश

यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुन्, योगेश गौचन थकाली। उनले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९