काठमाडौं– नेकपा माओवादी केन्द्रले सर्लाही ३ मा सुरुवाती अग्रता लिएको छ।
यहाँ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका नरेन्द्रा साहले ६ सय ३५ मत ल्याएका छन्।
उनलाई एमालेका हरि उप्रेतीले ५ सय १५ सहित पछ्याइरहेका छन्।
प्रकाशित: Nov 21, 2022| 14:48 सोमबार, मंसिर ५, २०७९