मंगलबार, चैत १७, २०८२

मोरङ ६ मा कांग्रेसका डा शेखरको सुरुवाती अग्रता

२०० मतगणना हुँदा कोइरालाले ७६ र नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत प्राप्त गरेका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

National life
kumari

मोरङ- मोरङ-६ को प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका डा शेखर कोइरालाले अग्रता लिएका छन्।

तीन सय मत गणना हुँदा डा शेखरले ११८ र एमालेका लालबाबुले ९२ मत पाएका छन्। 

२०७४ को निर्वाचनमा पण्डितसँग पराजित कोइराला यसपटक जित निकाल्ने दाउमा छन्।

प्रकाशित: Nov 21, 2022| 15:10 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।