चितवन- चितवन-१ मा ५ सय मतगणना हुँदा नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले २०१ मत ल्याएर अग्रता बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मत ल्याएर दोस्रो स्थानमा छन्।
उनलाई एमालेका सुरेन्द्र पाण्डेले १२९ मत ल्याएर पछ्याइरहेका छन्।
प्रकाशित: Nov 21, 2022| 15:31 सोमबार, मंसिर ५, २०७९