शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जसले १० हजारभन्दा धेरै मतान्तरले जिते

हालसम्म सार्वजनिक भएको नतिजाअनुसार १३ जनाले १० हजार भन्दा धेरै मतान्तरले जित हात पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

८१ क्षेत्रको मत परिणाम आउँदा कहाँ को विजयी?

हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसले ३० स्थान जित्दै २४ स्थानमा अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

आफ्नै गोलकिपरसँग ठोक्किएका साउदी खेलाडीको स्वदेश लगेर उपचार

सानो देश कतारमा भइरहेको फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको दिन उसका केही खेलाडी घाइते भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई निर्वाचित

सत्ता गठबन्धनका उम्मेदवार राईले एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले हराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

धनकुटाबाट एमालेका राजेन्द्रकुमार राईको जित

राईले सत्ता गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका कांग्रेसका सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले हराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

रौतहट-४ मा लगातार दोस्रोपटक कांग्रेसका तिमिल्सिना विजयी

विजयी तिमिल्सिनाले ३४ हजार १ सय ६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमाले उद्धवप्रसाद रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए। उनीहरूबीचको मतान्तर ७ हजार ६ सय २...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

जो झिनो मतान्तरले सांसद बने

मतपरिणाम सार्वजनिक भएकामध्ये १० क्षेत्रमा प्रतिस्पर्धा यति खँदिलो बन्यो कि बहुत मुश्किलले त्यहाँ उम्मेदवारले जित निकाले।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

धनुषा १ मा माओवादीका मातृका यादव दुई हजारभन्दा बढी मतले पछि

धनुषा १ मा माओवादी नेता मातृकाप्रसाद यादव फराकिलो मतान्तरले पछि पर्दै गएका छन्। हालसम्मको गणनामा उनी २२०० मतले पछि परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य निर्वाचित

मोरङको क्षेत्र नम्बर ६ (क) मा नेकपा माओवादी केन्द्रका जीवन आचार्य विजयी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

रञ्जु दर्शनाको जमानत नै जफत

प्रतिनिधि सभा सदस्यकी उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत नै जफत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

प्रतिनिधि सभा समानुपातिक : एमालेभन्दा ३४ हजार मतले कांग्रेस पछाडि

नेकपा एमालेले ५ लाख ४८ हजार ८५३ मत पाएको छ। कांग्रेसले ५ लाख १४ लाख ८५६ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

मोरङ ६ : शेखरलाई ६ हजार मतको अग्रता

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

पूर्वी नवलपरासीबाट शशांक कोइराला निर्वाचित

पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

विजयी भएपछि रविले भने- जाँच सुरुभयो, नतिजा ५ वर्षपछि आउनेछ

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले विजय र्‍याली नगर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

डडेलधुरा प्रदेशसभा (२) मा कांग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार निर्वाचित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

सोलुमा एमालेका मानवीर राईको जित, बलबहादुर केसी पराजित

तीन पटक मन्त्री भइसकेका केसी एमाले केन्द्रीय सदस्य राईसँग पराजित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

कांग्रेसका महामन्त्रीद्वयलाई लोकप्रिय मत, एमाले र माओवादीका महासचिव जनमतबाट अस्वीकृत

चुनावी मैदानमा होमिएका ४ ठूला पार्टीका ६ महासचिव–महामन्त्रीमध्ये कोही जनमत परीक्षणमा सफल भए भने कोही नेतृत्वको भक्तिगान गाउँदाको परिणाम जनमत पाउन असफल रहे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

सर्लाही १ बाट लोसपाका रामप्रकाश चौधरी निर्वाचित

चौधरी २४ हजार ८३८ मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार खड्काले १८ हजार ४०४ मत ल्याए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

जापानी समर्थकले रंगशाला सफाइ गरेर मनाए जितको उत्सव

जब खेल सकियो उनीहरु रंगशालाको सफाइ गर्न जुटे। उनीहरुले खेल सकिएको छोटो समय मात्र उत्सव मनाएर सरसफाइ गर्न लागेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९