मंगलबार, असार ९, २०८३

८१ क्षेत्रको मत परिणाम आउँदा कहाँ को विजयी?

हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसले ३० स्थान जित्दै २४ स्थानमा अग्रता बनाएको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभातर्फ ८१ स्थानको परिणाम सार्वजनिक भएको छ। हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले ३० स्थान जित्दै २४ स्थानमा अग्रता बनाएको छ। एमालेले १८ स्थान जितेर २८ स्थानमा अग्रता बनाउँदा एमालेले ९ क्षेत्रमा जितेर ८ स्थानमा अग्रता बनाएको छ। 

National life

एकीकृत समाजवादीले ७ स्थान जित्दा ३ स्थानमा अग्रता बनाएको छ। रास्वपा, राप्रपा, जसपा, लोसपा र नाउपाले क्रमश ६,३,१,२,१ क्षेत्रमा विजयी भएका छन्। यी दलले क्रमश ३, ३, ५,१, १ स्थानमा अग्रता बनाएका छन्।  जनमोर्चा र जनमतले एकएक स्थान जितेका छन् भने अन्यले २ स्थानमा जित हासिल गरेका छन्। 

कांग्रेसका विजेता

प्रदीप पौडेल-काठमाडौं ५

योगेश गौचन- मुस्ताङ

Shivam cement

वीरबहादुर बलाययर- कैलाली ४

खमबहादुर गर्बुजा- म्याग्दी

श्यामकुमार घिमिरे- सिन्धुली १

दिलेन्द्र बडू- दार्चुला

मोहन आचार्य- रसुवा

एनपी साउद- कञ्चनपुर२

किशोर राठौर- बाँके ३

रमेश लेखक -कञ्चनपुर३

देवप्रकास तिलम्सिना -रौतहट ४

राजेन्द्र बजगाई- गोरखा १

रामहरि खतिवडा - ओखलढुंगा

टेकबहादुर गुरुङ- मनाङ

दुर्लभ थापा -भक्तपुर२

राजन केसी -काठमाडौं १०

उदय शमशेर राणा- ललितपुर १

दिक्पाल कुमार शाही- दैलेख-२

हृदयराम थानी -सुर्खेत २

सन्तोष चालिसे- काठमाडौं ३

शंकर भण्डारी -तनहुँ २

अजयकुमार चौरसिया -पर्सा २

पुष्पबहादुर शाही -अछाम २

रमेश रिजाल -पर्सा ४

शाशंक कोइराला -नवलपुर १

विश्वप्रकाश शर्मा- झापा १

शेरबहादुर देउवा- डडेल्धुरा

प्रकाशमान सिंह -काठमाडौं १

रामचन्द्र पौडेल -तनहुँ १

गगन थापा -काठमाडौं ४

एमालेका विजेता

सूर्य थापा- प्युठान

पदम गिरी -पर्वत

महेश बर्तौला -मकवानपुर२

देवराज घिमिरे -झापा २

गोकर्ण विष्ट -गुल्मी २

लालप्रसाद साँवा -झापा ४

टोपबहादुर रायमाझी - अर्घाखाँची

कृष्णबहादुर श्रेष्ठ -काठमाडौं ९

मानवीर राई -सोलु

अम्बरबहादुर रायमाझी - उदयपुर २

विद्या भट्टराई -कास्की २

राजेन्द्र कुमार राई- धनकुटा

वासुदेव घिमिरे -रुपन्देही ५

प्रेमबहादुर महर्जन - ललितपुर २

राजकुमार गुप्ता - पर्सा ३

योगेश भट्टराई - ताप्लेजुङ

केपी ओली - झापा ५

पृथ्वीसुब्बा गुरुङ -लमजुङ-१

माओवादी 

पूर्ण बहादुर घर्तीमगर- रुकुम पूर्व

माधव सापकोटा- सिन्धुपाल्चोक-१

देवेन्द्र पौडेल -बाग्लुङ २

लेखनाथ दाहाल- सिन्धुली २

रामकुमार राई - खोटाङ

वर्षमान पुन -रोल्पा

रेखा शर्मा -दाङ २

पुष्पकमल दाहाल-  गोरखा २

शक्तिबहादुर बस्नेत- जाजरकोट

नेकपा एस 

प्रकाश ज्वाला - सल्यान १

कृष्णकुमार श्रेष्ठ - बारा ४

अम्मरबहादुर थापा-  दैलेख १

शेरबहादुर कुँवर - अछाम १

भानुभक्त जोशी - बझाङ

प्रेम आले -डोटी

माधवकुमार नेपाल - रौतहट १

रास्वपा

शिशिर खनाल - काठमाडौं ६

गणेश पराजुली -काठमाडौं ७

विराजभक्त श्रेष्ठ -काठमाडौं ८

रवि लामिछाने -चितवन२

सोविता गौतम- काठमाडौं २

तोसिमा कार्की -ललितपुर ३

राप्रपा

दीपकबहादुर सिंह- मकवानपुर१

धवल शमशेर जबरा- बाँके २

ज्ञानबहादुर शाही - जुम्ला

जसपा

प्रदीप यादव -पर्सा १

लोसपा

सर्वेन्द्रनाथ शुक्ला -रुपन्देही ४

रामप्रकाश चौधरी -सर्लाही १

नाउपा

गंगाराम चौधरी- कैलाली३

जनमोर्चा

चित्रहादुर केसी -बागलुङ १

जनमत
सीके राउत-सप्तरी २

नेमपकिपा

प्रेम सुवाल -भक्तपुर १

स्वतन्त्र
लालवीर चौधरी- बर्दिया २

प्रकाशित: Nov 24, 2022| 14:49 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...