शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उदयपुर १ मा कांग्रेस उम्मेदवार नारायण खड्का निर्वाचित

उदयपुर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

रुसले भयानक युद्ध अपराध गरेको आरोप

जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी–७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

जाडोमा बदाम खानुका फाइदै फाइदा

बदाम एउटा यस्तो खाद्य वस्तु हो जसलाई जाडो मौसममा खानाले स्वास्थ्यका लागि विशेष लाभदायक हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

आजको राशिफल [२०७९ मंसिर १४]

आज २०७९ मंसिर १४ गते तदनुसार ३० नोभेम्बर २०२२ मंसिर शुक्ल सप्तमीपञ्चाङ्ग: व्याघात वणिज धनिष्ठा।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह

निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताए। स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

चुनावी समीक्षा प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीलाई नेकपा एसको निर्देशन

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

कांग्रेस नेतृत्वमा सरकार बन्छ, प्रधानमन्त्रीमा मेरो दाबी हुन्छ : गगन थापा

महामन्त्री थापाले अबको देशको नेतृत्व कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिन सके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

ओलीलाई बालेनको जवाफ : सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै

बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको आरोपसमेत बालेनको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

पहिलो पटक हारे गच्छदार, सुनसरी-३ मा एमालेकी चौधरी विजयी

गच्छदारको यो पहिलो हार हो। ०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिका खेलेका गच्छदारलाई चौधरीले तेस्रो प्रयासमा हराएकी हुन्। चौधरी पहिलो पटक निर्वाचित भएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

कर्मचारीलाई मन्त्री रेग्मीले भनिन्- महिला भनेर मलाई हेप्नु भएको हो?

इजिप्टमा भएको कोप-२७ मा नेपालको भूमिका र उपलब्धिको समीक्षाका लागि सोमबार सिंहदरवार नजिकैको होटल बसेरामा बोलाइएको बैठकमा उनले यस्तो गुनासो गर्दै कार्यक्रम बहिष्कार समेत गरेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

उदयपुर-१ मा कांग्रेसका डा खड्काको जित निश्चित

उदयपुर-१ मा पर्ने क्षेत्रमा खसेको कुल मतमध्ये २ हजार मत गन्न बाँकी छ। डा खडकाभन्दा चौधरी २ हजार १५० मतले पछि छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

काम नगर्ने ठेकेदारको एक्स्काभेटर दिक्तेल नगरको नियन्त्रणमा

असार मसान्तसम्म सक्ने गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको कम्पनीले सोही वर्षको पुसमा काम सक्ने गरी म्याद थप लिए पनि अझसम्म...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

अफगानिस्तानलाई ४ करोड डलर सहयोग

अफगानिस्तानको केन्द्रीय बैंक 'दा अफगानिस्तान बैंक' (डीएबी)ले दुई साताको अवधिमा उक्त रकम पठाएको भन्दै अन्तर्राष्ट्रिय समुदायको प्रशंसासमेत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

सुकुम्बासी बस्तीमा बालेनको विरोध [तस्बिर]

काठमाडौं महानगरका मेयर बालेन्द्र साह र गृहमन्त्रीविरुद्ध गरिएको प्रदर्शनमा आफूहरू रहेकै स्थानको जग्गा उपलब्ध गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

हिन्दू राष्ट्रको एजेन्डा कमजोर भयो : राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले हिन्दू राष्ट्रको एजेन्डा भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते राजीनामा दिएका थिए। बैंकको सञ्चालक समितिले सोमबार उक्त राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

बैंकर्स संघ अध्यक्ष सीईओ रहेको बैंकलाई २० लाख जरिमाना

राष्ट्र बैंकले उपाध्याय सीईओ रहेको कृषि विकास बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको कार्यान्वयन नगरेपछि २० लाख रुपैयाँ जरिमाना गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

बैंक अफ काठमाण्डूलाई दुई करोडभन्दा बढी जरिवाना

बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

मेगा बैंकको कमजोर सुशासन: तीन महिनामा तीन पटक कारबाही

राष्ट्र बैंकका अनुसार मेगा बैंकले लगानी गरेका केही कर्जा विगत तीन–चार वर्षदेखि नियमित नभई नवीकरण हुन नसकेको र कर्जाको कुनै पनि विवरण अद्यावधिक नभएको अवस्थामा निरन्तर कर्जा भुक्तानी सीमा बढाएको...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९