बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रुसले युक्रेनको ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने

यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ। जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

इच्छाकामना गाउँपालिका-१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

एसिया रग्बीका अध्यक्ष कायस नेपालमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

नेपाल टी-२० लिग : नयाँ क्लब काठमाडौं नाइट्स, दोस्रो पटक सर्‍यो मिति

अहिले प्रतियोगिताको केहि दिन मात्र बाँकी रहँदा क्यानले लिग खेल्ने छैटौं टिमको घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

काठमाडौं ओपन : १८ होल बाँकी रहँदा शीर्षस्थानको भुवनलाई ९ स्ट्रोकको अग्रता

१-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला तीन वर्षदेखि अलपत्र

जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरू हुन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

मधेस प्रदेश : प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा (एमाले) समानुपातिकमा आठ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

चिसोका कारण महोत्तरीमा बढे बिरामी

बाक्लो हुस्सु र कुहिरो लागेर मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

पर्साका किसानलाई गहुँ छर्न मल अभाव

किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

स्पेनका नयाँ प्रशिक्षकमा लुइस दे ला फ्युन्ते नियुक्त

स्पेनिस यू-२१ टिमको प्रशिक्षकका रुपमा रहेका फ्युन्तेलाई स्पेनिस फुटबल बोर्डले नयाँ पशिक्षकका रुपमा नियुक्त गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

लिग २ मा नेपाल लगातार छैटौं पटक जितविहिन

त्यसअघि नेपालले स्कटल्यान्डमा सम्पन्न लिग २ कै सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो। त्यसयता नेपाल लिग २ मा जितबिहिन छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

पल्पाको रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

क्षेत्रीय टेनिस छनोटमा नविता, संयोग र विनेशको विजयी सुरुवात

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आजबाट सुरु भएको खेलमा नेपालका तीन खेलाडीले विजयी सुरुवात गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

प्रशिक्षक लुइस इन्रिकेले छाडे स्पेनिस टिम

फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलको खेलमा अप्रत्यासित रुपमा अफ्रिकन टिम मोरक्कोसंग पराजित भएपछि स्पेन विश्वकपबाट बाहिरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा-टाढाबाट समेत भक्तजन दर्शनका लागि आउने गरेको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

सडक अतिक्रमण हटाउँदै शिवराज नगरपालिका

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

उनले पछिल्लो समय कोरोना महामारी र रसिया-युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

पार्टीमा विवाद हुनु गज्जब छ : सभापति लामिछाने

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले सांसद छनोटलाई लिएर पार्टीमा विवाद भए पनि पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९