शुक्रबार, फागुन २९, २०८२

चिसोका कारण महोत्तरीमा बढे बिरामी

बाक्लो हुस्सु र कुहिरो लागेर मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

महोत्तरी- महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ। बाक्लो हुस्सु र कुहिरो लागेर मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो। 

National life

एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन्। चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ।  

चिसो बढ्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रभावित भएका छन्।  कमजोर आर्थिक अवस्था भएकाहरू समेत जाडोको चपेटामा परेका छन्।


प्रकाशित: Dec 08, 2022| 20:15 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्