सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

अवैधरुपमा दोहनका कारण कालीगण्डकीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुङ्गामा तटबन्ध कार्य थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

पढाउन छोडेर आन्दोलनमा उत्रिए शिक्षक

विद्यालयहरु बन्द गरी बसेका शिक्षक शिक्षिका
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

शिवरात्रिका लागि आउन थाले साधु

भारतका विभिन्न ठाउँबाट आएका साधुहरु
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

काठे पुल तर्न २० रुपैयाँ

कान्द्रा नदीमा निर्माण गरिएको काठेपुल ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

नुवाकोटे किसानलाई आलु खन्न धमाधम

किसान बजार लैजान आलु खन्दै
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

नारायणी संरक्षणका लागि १२ बुँदे गैंडाकोट घोषणापत्र जारी

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा दुई दिनसम्म सञ्चालित ‘नारायणी नदी सम्मेलन-२०२३’ मा छलफल भएका विषयलाई समेटेर घोषणापत्र जारी गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

महोत्सवमा थारु समुदायको झाँकी

डम्फू बजाउँदै थारु समुदाय
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

रुख काट्न अनुमति नदिँदा सडक अधुरै

प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ५४ करोड ४८ लाखको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौंले जिम्मा लिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

पूर्वाधार निर्माणको महत्वाकांक्षी योजना

सरकारले राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका वडा नं ३ मा रहेको प्राविधिक शिक्षालय परिसरमा प्रदेश महत्वपूर्ण आयोजनाको रुपमा राजधानीको पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नयाँ पर्यटन गन्तव्य बनाइँदै धौलागिरि चक्रीय पदमार्ग

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकिङ व्यवसायी एजेन्सीज एसोसिएसन (टान)का पदाधिकारीको छलफलबाट धौलागिरि चक्रीय पदमार्गलाई नयाँ...
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

गुल्मीमा थप पाँच प्रजातिका चरा फेला

पक्षी संरक्षण सङ्घ गुल्मीले रेसुङ्गामा चरासम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

कर्णालीका हिमाली जिल्लामा विद्यालय खुल्दै

मङ्सिरमा परीक्षा नगरेका विद्यालयले भने चैतमा वार्षिक परीक्षा सञ्चलन गरी नियमित पढाइ सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुुख दलबहादुर बस्नेतले बताए।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

टेनिस टोली श्रीलंका जाँदै

डेभिस कपमा तीन जना ब्वाइज तथा किङ कपमा दुई गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

निर्वाचनमा एमालेसँग तालमेल मात्रै हो- उपेन्द्र यादव

जसपा जिल्ला समन्वय समिति रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले एमालेसँग गठबन्धन नभई केही सिटमा तालमेल भएको बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

वीरेन्द्रनगरमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बुधबार दिउँसो करिब ३:३० बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे१त ४४८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई, उपकुलपति विमल निभा

संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९