आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लिग २ मा नेपाल र स्कटल्यान्ड भिड्दै

नेपालले आज त्रिवी क्रिकेट मैदानमा पाहुना टिम स्कटल्यान्डविरुद्ध आईसीसी विश्वकप लिग २ को खेलमा सामना गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

एमालेको 'ग्रास रुट' अभियान आजबाट, कुन नेतालाई कहाँ खटाइयो?

नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ। गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

लाजले पनि कुरीकुरी भन्ने नकाम किन?

सिडिओ जागिर खान आउँछन्। पुलिसको काम पनि त्यही हो। सिडिओ र पुलिस किटान गर्‍यो भनेर आवेग, उत्तेजनामा कोही नआउनु नै वेश। सरकारको सिन्दुर लगाउनेको यो जिम्मेवारी हो। लिएपछि त्यो जिम्मेवारी...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन(आईओसी)ले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

कांग्रेस नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

खानेपानीको पाइपलाइन फुट्यो? मन्त्रालयको यो नम्बरमा फोन गर्नुस्

खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ। खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

अनेरास्ववियु अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

उच्च भेगमा हिमपातको सम्भावना

देशका केही भागमा आज हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभाव पर्दा केही स्थानमा हिमपातको सम्भावना रहेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

परम्परागत ढुंगाको छानो भएको पसगाउँ

यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सहज छैन हिमाली जिल्ला मनाङको सडक

कहिले हिमपात त कहिले बाढीपहिरोको बहाना बनाउँदै आएको सडक डिभिजन कार्यलय यस पटक न हिमात न त बाढीपहिरो सडकको हालत उस्तै तस्बिरमा नासो गाउँपालिका–३ धापानी खण्डको सडकको दृश्य।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

गुल्मीको रेसुंगापार्क

गुल्मीको सदरमुकाम तम्घास नजिकै गर्जुरामा बनेको रेसुङ्गा पार्क।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

बागमती नदीमा सफा पानी बगाउनका लागि बनाइएको धाप बाँध

बागमती नदीमा सफा पानी बगाउनका लागि गोकर्णेश्वर नगरपालिकास्थित नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएको धाप बाँध।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिंग धाम

महाशिवरात्रिको तयारीका लागि सिङ्गारिएको धनगढी उपमहानगरपालिका–४ मा अवस्थित १०८ फिट अग्लो शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

रामेछापको टाउके सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिइँदै

तीन दिन अघिदेखि वनमा लागेको डढेलो नियन्त्रणमा लिन नेपाली सेना, प्रहरी ,जिल्ला वन कार्यालय,स्थानीयलगायतको टोली खटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सिन्धुलीका बहुमूल्य जडीबुटी मासिंदै

संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

बगरको कर तिर्दै बगरफाँटवासी

विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन्। म्याग्दी नदीको कटानका कारण बगरफाँटको ३६ रोपनी जग्गा बगरमा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बिमा गरिने

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका नागरिकको स्वास्थ्य बिमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

अलैंची खेतीबाट मनग्य आम्दानी गर्दै लमजुङका किसान

करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९