सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामेछापको टाउके सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिइँदै

रामेछापको टाउके सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिइँदै

तीन दिन अघिदेखि वनमा लागेको डढेलो नियन्त्रणमा लिन नेपाली सेना, प्रहरी ,जिल्ला वन कार्यालय,स्थानीयलगायतको टोली खटिएको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

National life
kumari

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारस्थित टाउके सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिँदै सुरक्षाकर्मीलगायतको टोली।

तीन दिन अघिदेखि वनमा लागेको डढेलो नियन्त्रणमा लिन नेपाली सेना, प्रहरी ,जिल्ला वन कार्यालय,स्थानीयलगायतको टोली खटिएको छ।   तस्बिर : रमेश ढुंगेल/रासस

प्रकाशित: Feb 17, 2023| 01:05 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।