शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

कञ्चनपुरमा कर्तव्य ज्यानमुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

डीएभी स्कुलले मनायो देवनागरी दिवस

विभिन्न भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयहरूका शिक्षक र विद्यार्थी माझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रूपमा देवनागरी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

शिवरात्रिका दिन नारायणी नदी बेपत्ता किशोर मृत फेला

नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

एमालेले शनिबारका लागि बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

कुरी गाउँमा 'कोड ब्रिस्क ह्याकाथन २०२३'

आयोजना ३४४७ मिटर उचाइमा रहेको धादिङको कुरी गाउँमा गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

पुरानो गठबन्धन ब्युँताउने कि नेकपा?

एमाले अध्यक्ष केपी ओलीले नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउने विकल्प प्रस्तुत गरिरहँदा नेपाल भने नेकपा ब्युँताउनुपर्ने पक्षमा देखिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

यात्रा प्रतिवन्धको आदेशविरुद्ध सर्वोच्च पुगे सन्दीप

यात्रा प्रतिवन्ध बदर गर्दै क्रिकेट खेल्न यूएई जानुपर्ने मागसहित उनले बिहीबार आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सर्वोच्च पुगी रिट निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

प्रचण्डसँग सहकार्य टुट्ने संकेत हो ओलीको अभिव्यक्ति?

२९ माघमा सरकारले फागुन १ मा बिदा दिने निर्णय गर्दा भने ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन्। ओली अध्यक्ष रहेको एमाले आफैं मुख्य सत्ता साझेदार दल हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

राष्ट्रपति र उपराष्ट्रपतिको विषयलाई लिएर न्यायाधीश-वकिल घोचपेच

सर्वोच्च बार पूर्वन्यायाधीशलाई राष्ट्रपति/उपराष्ट्रपतिको उम्मेदवारमा नउठाउन माग गर्दै निर्वाचन आयोगमा बिन्तीपत्र हाल्न गएपछि न्यायाधीश समाजको विरोध।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

सिरिज विजेता खेलाडीलाई सरकारको तर्फबाट जनही दुई लाख पुरस्कार

बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुसाग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

राष्ट्रपतिमा 'ओलीटिक्स' : प्रचण्डलाई जसरी नै नेपाललाई गलाउने

ओलीले पनि अन्तिम समयमा प्रचण्डलाई गलाएजसरी नेपाललाई गलाउने रणनीति बनाएका छन्। शुक्रबारको भेटमा प्रचण्डसँग नेपाललाई राष्ट्रपतिका रुपमा अघि बढाउन सकिने प्रस्ताव गरेका ओली अहिले पनि माओवादीले कांग्रेसलाई समर्थन नगर्नेमा निर्धक्क...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

यूएई जाने टोलीमा परेनन् सन्दीप लामिछाने

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई नराखेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

१३ दिनपछि बढेको सेयर बजार फेरि गर्ल्याम्मै

हिजो भने नेप्से ३३ अंकले बढेको थियो र १ अर्ब ८० करोडको कारोबार भएको थियो। हिजोको सुधार १३ दिनपछिको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

चार दलको संयुक्त बैठक बस्दै, टु‌गो लगाउलान् राष्ट्रपतिको साझा उम्मेदवार?

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी मनोनयन हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

प्रचण्डले गठबन्धन तोडे एमाले सरकारबाट बाहिर : योगेश भट्टराई

हरेक राजनीतिक दलहरू निर्णय लिन स्वतन्त्र रहे पनि गठबन्धन बनेर सरकार सञ्चालन भइरहेकाले सोहीअनुसार सबै चल्नुपर्ने नेता भट्टराईको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

माधवसँगको भेटपछि के भने प्रचण्डले?

भेटपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवारको टुंगो लागिनसकेको बताए। पाँच दलीय गठबन्धन ब्युँताउनेबारे पनि छलफल भइरहेको प्रचण्डको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९