आइतबार, वैशाख १३, २०८३

फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

कञ्चनपुरमा कर्तव्य ज्यानमुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

कञ्चनपुर- कञ्चनपुरमा कर्तव्य ज्यानमुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन्।

National life

जिल्लाको भीमदत्त नगरपालिका-१४ वनकट्टी बस्ने ५८ वर्षीय हर्कबहादुर ऐडीलाई कञ्चनपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

ऐडीलाई घरमा लुकिछिपी बसिरेहको अवस्थामा  पक्राउ गरेको प्रहरीले जनाएको छ। २०६२ भदौ २५ गतेको मुद्दा दर्ता नम्बर ३४ करेन्ट लागि मृत्यु भवितव्यबाट कर्तव्य ज्यानमा परिणत मुद्दामा उनलाई अदालते दोषी ठहर गरेको थियो। सोही मितिबाट ऐडी फरार रहेका थिए।

उनको कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डांगीले जानकारी दिएका छन्।

प्रकाशित: Feb 23, 2023| 19:36 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।