शनिबार, जेठ २, २०८३

एमालेले शनिबारका लागि बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

National life

काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ। 

सोही दिन राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यतालिका पनि रहेको छ। उक्त मनोनयअघि एमालेले सचिवालय बैठक बोलाएको हो। 

राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनभित्र खटपट भइरहेकाले पुष १० को सहमति पालना नगरे सरकारबाट बाहिरिने एमालेले जनाएको। एमालेका सचिव योगेश भट्टराईले आज रुकुम पश्चिममा पुगेर माओवादीले पुष १० को सहमति पालना नगरे सरकारबाट बाहिरिने बताएका हुन्।


प्रकाशित: Feb 23, 2023| 19:20 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...