शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गाउँपालिकाद्वारा दलित समुदायको निःशुल्क स्वास्थ्य बिमा

पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

किन सुस्तायो भाइरल तनहुँसुर?

एक्कासि चर्चामा आएको तनहुँसुर यतिबेला भने सुनसान छ। तनहुँसुर मात्र नभई चर्चामा आउने पर्यटकीयस्थल मौसमी जस्तै भएको छ। सुरुमा ह्वात्तै चर्चा कमाउने र पछि सेलाउने गर्दा पर्यटकीयस्थलको प्रवद्र्धनमा टेवा पुग्न...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

कर्णलीमा राप्रपाको समानुपातिकतर्फ १ सिट छ। उसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

धवलागिरीमा मरेनी र बुल आलु पकेट क्षेत्र

व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

नजिकको गन्तव्य चन्द्रागिरि : आन्तरिकसँगै बढ्दैछन् विदेशी पर्यटक पनि

मुलुकको संघीय राजधानी काठमाडौँबाट दक्षिण-पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

यी हुन् मनोनयनमा परेका वर्षका उत्कृष्ट युवा खेलाडी र प्रशिक्षक

नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

पल्सर स्पोर्टस अवार्डः को-को परे वर्ष पुरुष र महिला खेलाडीको मनोनयनमा?

यो वर्षको फागुन २३ गते आयोजना हुने १९ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्ने आयोजकले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

संकट व्यवस्थापन केन्द्रमा आउँछन् कहालीलाग्दा घटना

नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

महिला माननीयलाई सुबिस्ता दिन बनाइँदै स्तनपान कक्ष

स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनु परेको खबर सार्वजनिक भएपछि सचिवालयको पहलमा बनाइँदै कक्ष।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

नेपालले निकाल्यो १० विकेटको सानदार जित

पहिले ब्याटिङ गर्दै मलेसियाले नेपाललाई दिएको ७३ रनको सानो लक्ष्य प्रस्तुत गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

आगामी बजेटलाई सर्वसाधारणबाट मागियो राजस्व सुझाव

विभागले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण प्रक्रिया सुरु भएसँगै आगामी आवको आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा सर्वसाधारणबाट सुझाव मागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

आइएमई पे र कन्काई नगरपालिकाबीच सम्झौता

नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

प्रधानमन्त्रीको काँधमा १६ मन्त्रालयको भारी, कसरी गर्लान् बाँडफाँड?

सोमबार नेकपा एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई बाहिरिएपछि थप ८ मन्त्रालय प्रधानमन्त्री दाहालले सम्हालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

त्रिविमा चुनावी चटारो, ११०२ क्याम्पसमा बन्यो निर्वाचन समिति

आगामी ५ चैतमा हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

यी ११ सांसदले बुझाएनन् सम्पत्ति विवरण

नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

'स्वास्थ्य क्षेत्र बुझेर गियर बढाउनै लाग्दा बिदाबारी'

नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

प्रचण्ड सरकारलाई जनमत पार्टीको समर्थन निरन्तर  : अध्यक्ष सीके राउत

जनमतले उठाउँदै आएको किसान आन्दोलन, नागरिकता विधेयक, राजबन्दी रिहाइलगायत एजेन्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता लिन सकिने राउतको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९