बुधबार, जेठ २७, २०८३

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

कर्णलीमा राप्रपाको समानुपातिकतर्फ १ सिट छ। उसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। 
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९
National life
Shivam cement

कर्णाली- राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कर्णलीमा राप्रपाको समानुपातिकतर्फ १ सिट छ। उसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। 

राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णयअनुसार कर्णालीमा समर्थन फिर्ता लिइएको बताएकी छन्।

केन्द्र सरकारबाट बाहिरिएपछि राप्रपाले एमले नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने र माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नीति लिएको छ।  

प्रकाशित: Feb 28, 2023| 19:35 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...