बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पपुवा न्युगिनीमाथि नेपालको कीर्तिमानी जित

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

राष्ट्रपति पौडेलले सम्झिए जेल बसाइका साथीहरू

करिब १४ वर्ष राजनीतिक बन्दी जीवन बिताएका राष्ट्रपति पौडेलले दुःखका बेला खुसी बाँडेका साथीहरूलाई सपथका लागि शीतलनिवास बोलाएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

साथीकै संलग्नतामा काठमाडौंमा एक जनामाथि खुकुरी प्रहार, तीन जना पक्राउ

ज्यान मार्ने अभियोग लागेर फरार रहेका तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

लागूऔषधसहित काठमाडौंबाट एक जना पक्राउ

लागूऔषधसहित काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

'डीभी एजुकेशन सक्षम नारी सम्मान २०७९' बाट ९ जना सम्मानित

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

महालेखाले सार्वजनिक गर्‍यो सरकारी रकम नतिर्नेहरूको तीनपुस्ते विवरण 

महालेखाले सरकार रकममाथि रजगज गर्नेहरूको तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र ब्याजसहित तिर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

९५ रनमै समेटियो पपुवा न्युगिनी, सन्दीपले लिए पाँच विकेट

नेपाली बलरको उत्कृष्ट प्रदर्शनले पपुवा न्युगिनी ९५ रनमै समेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

राष्ट्रपति भण्डारीको शीतलनिवास छाड्ने शुभसाइत दिउँसो २ बजे

भण्डारी संविधान घोषणापछि ११ कात्तिक २०७२ मा पहिलो पटक र दोस्रो पटक २९ फागुन २०७४ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

अस्कर अवार्ड पाउने पहिलो भारतीय गीत बन्यो 'नाटु नाटु'

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

झलनाथ खनाल निवास डल्लु पुगे विप्लव

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकान्ड’ बीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

सरकारमा जाने विषय छलफलमै छैन : रवि लामिछाने

सत्ता समीकरण परिवर्तनपछि सरकारमा जानुपर्नाको कारण स्पष्ट पारेर मात्रै सहभागी हुने लामिछानेको तर्क।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गर्न शीतलनिवासमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताहरूको जमघट

राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइस्वरुप सामूहिक भेट र चियापान गरेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

नेपाललाई पीएनजीविरुद्ध तेस्रो सफलता

ईसीसी विश्वकप लिग २ को त्रिदेशीय एक दिवसीय शृङ्खला अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध तेस्रो सफलता प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

भिजन लुम्बिनी ऊर्जाले आईपीओ निष्कासन गर्दै

भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यको १८ बुँदे परिपत्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यसम्पादन तथा व्यवस्थापनबारे विभिन्न १८ बुँदे परिपत्र गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

प्रदेशले पहिलो कार्यकालमै  टोल–टोलमा विकास र बजेट पुर्‍याएको छ– पूर्वमुख्यमन्त्री राई

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्‍याउन सफल भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

आर्थिक मन्दीको प्रभाव, घटे घरबासमा पाहुना

आर्थिक मन्दीले गर्दा पाहुनाको आगमन घटेपछि घरबास सञ्चालक पनि समस्यामा पर्दै गएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९