बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अर्को चुनाव पनि शेरबहादुर देउवाले नै गराउने हो : नेता निधि

पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा माधवकुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भइसकेको नेता निधिको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

जसपाद्वारा समानुपातिक सांसदमा मञ्जु अन्सारी सिफारिस

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

सात ओभरमै नेपालको तीन विकेट गयो

नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

दुई वर्षे करार अवधिको बाध्यकारी प्रावधान हटाइयो

दुई वर्षे करारपत्र पूरा भएपछि पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी प्रावधानका कारण कतिपय कामदार नचाहँदा नचाहँदै स्वदेश फर्किनुपर्ने बाध्यता थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

प्रदेशसभाबाट विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री

बागमती प्रदेश सरकारमा सहभागी राप्रपाले सरकारका दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले पुनः सदनबाट विश्वासको मत लिन लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको भारी लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

दुई दिनको अवधिमा लागूऔषधसहित १४ जना पक्राउ

प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई  पक्राउ गरेको छ।  
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

दीपक मनाङेको पदीय हैसियत गुम्ने संकेत

सर्वोच्चको संवैधानिक इजलासले मनाङेको पदलाई अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकारे पनि मुद्दालाई समय तोकेरै अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

ट्रक र विङगर ठोक्किँदा सप्तरीमा १४ जना घाइते

सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

सन्दीप लामिछाने विश्व कीर्तिमान नजिक

सन्दीपले आईसीसी विश्वकप लिग २ मा यूएईविरुद्ध मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेपछि अब १०० विकेटका लागि १ विकेट लिए विश्व कीर्तिमान कायम हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

आज तोलामा एक हजारले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

लुम्बिनी प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

रास्वपाले उपराष्ट्रपतिमा कसलाई देला मत? बोलायो बैठक

बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

चार जनाको साथबाट पर्सामा २६ किलो गाँजा बरामद

प्रहरीले पर्साबाट लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

नेपाललाई पाँचौं सफलता

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पाँचौं विकेटको सफलता मिलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

बालुवाटारमा तयार भयो बंकरसहितको प्रधानमन्त्री निवास

बालुवाटारस्थित प्रधानमन्त्रीको पुरानो निवास साँघुुरो भएपछि साढे ३३ करोड लागतमा नयाँ आवास भवन र सार्वजनिक भवन निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

कांग्रेसलाई सोधियो २४ घन्टे स्पष्टीकरण

आयोगले मौन अवधि सुरु भइसकेको अवस्थामा जसपा उम्मेदवारलाई मत मागेपछि कांग्रेसलाई स्पष्टीकरण सोधेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९