बुधबार, भदौ १०, २०८३

लुम्बिनी प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

दाङ- लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ।

सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा बिहीवार जारी सूचनामा उल्लेख छ। बैठक मंगलबार दिउँसो १ बजेका लागि तय भएको छ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ। यसअघि प्रदेश सभाको बैठक गत फागुन १७ गते बसेको थियो ।

प्रकाशित: Mar 16, 2023| 12:30 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लुम्बिनीमा पद रिक्त नहुँदै मुख्यमन्त्रीको दाबी पेस

माओवादीसहितका सरकार समर्थित दलहरुले आजमात्रै समर्थन फिर्ता लिएर मन्त्रीबाट हटेपछि चौधरी मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए।

लुम्बिनीको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीको दाबी पेस

८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।

लुम्बिनी प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ।