म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते भएका छन्। शनिबार महाकाली नगरपालिका–९ सकारको भीरमा साइकल खस्दा दुई विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।