आइतबार, मंसिर २८, २०८२

स्ववियु निर्वाचन : खप्तड बहुमुखी क्याम्पसमा १५९ विद्यार्थीले गरे मतदान

स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजमा आज नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको हो।

अहिलेसम्म कैलालीको खप्तड बहुमुखी क्याम्पस मसुरियामा १५९ विद्यार्थीले मतदान गरेका छन्। २ सय ६१ विद्यार्थी रहेकोमा अहिलेसम्म १५९ जनाले मतदान गरेको बताइएको छ।

काठमाडौं  उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने छ। 

प्रकाशित: Mar 19, 2023| 13:32 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार