बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बारा र तनहुँमा १० वैशाखमै उपनिर्वाचन

तनहुँबाट निर्वाचित सांसद पौडेल राष्ट्रपति चुनिएपछि र बाराबाट निर्वाचित सांसद यादव उपराष्ट्रपति चुनिएपछि रिक्त रहेका स्थानमा उपनिर्वाचन गरिन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

हानले भन्यो- होटल चलाउन नसकिने अवस्था आयो

हाल देशभर सञ्चालनमा रहेका होटलमा २५ प्रतिशत अकुपेन्सी कायम रहेको हानले जनाएको छ। ३८ प्रतिशत अकुपेन्सी भएको अवस्थामा मात्रै व्यवसाय ब्रेक इभन (नाफा-घाटा बराबर)मा जान्छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

बिमा अभिकर्ता व्यवसायका मेरुदण्ड

नियामक निकाय बिमा प्राधिकरणले अभिकर्ताको व्यवसायलाई बढावा दिन सके बजार विस्तारका साथै नागरिकसम्मको पहुँच सहज हुने सरोकारवालाको दाबी।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

नेप्सेका सबै सूचकमा हरियाली

नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

एमालेद्वारा प्रचण्डसँग गठबन्धन तोड्नुको जवाफ माग

एमाले उपाध्यक्षसमेत रहेका पौडेलले प्रचण्डसमक्ष मागे १० पुसमा गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि पुरानै गठबन्धनमा फर्किनुपर्नाको कारण।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व

नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

फागुनमा ६१ हजार बढीले लिए श्रम स्वीकृति

फागुनमा विदेश रोजगारीका लागि म्यानपावर कम्पनीमार्फत २९ हजार २८८ र व्यक्तिगत रूपमा ५ हजार ५३६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

गठबन्धनको संस्कारलाई आत्मसात् गर्नुको विकल्प छैन: देउवा

नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

विश्वासको मत माग्दै के भने प्रधानमन्त्री प्रचण्डले [सम्बोधनको पूर्णपाठ]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु कुनै गर्भको विषय नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

गभर्नरको सुझाव- बचत अनिवार्य गर्नुस्

नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि एमाले र राप्रपा रिसाए : प्रधानमन्त्री प्रचण्ड

ठूला पद भागबन्डा गर्न राष्ट्रिय सहमतिको विषय उठान गरेसँगै एमाले र राप्रपाले अचानक सरकारबाट मन्त्रीहरु फिर्ता बोलाएको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

चितवन-२ का लागि कांग्रेसबाट ११ जना सिफारिस

गत मंसिर ४ गते भएको निर्वाचनमा विजयी भएका रवि लामिछानेको पद सर्वोच्च अदालतको आदेशबाट खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

प्रधानमन्त्री प्रचण्डले नपाउने भए एमालेबाट विश्वासको मत

सत्ता समीकरण भत्काएर राजनीति दूषित बनाएको आरोप लगाउँदै एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिइने बताएको हो। 
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

'लथालिंग अर्थतन्त्र ! कहाँसम्म ? कहिलेसम्म ?'

पोखरामा उद्योगी-व्यवसायीहरुले सोमबार लथालिंग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रम गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९