बुधबार, भदौ १०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ १०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
नेपालमा विवाहका लागि योग्य छन् ८० लाख अविवाहित
नेपालमा विवाहयोग्य भएर पनि अविवाहित हुनेमा पुरुष ४४ लाख २ हजार ९६२ र महिला ३५ लाख ३३ हजार ३६ रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
सेवानिवृत्त हुँदै आईजीपीसहितका ९ उच्च प्रहरी अधिकृत
अवकाशमा जान लागेका आईजीपी सिंहसहितका ९ उच्च प्रहरी अधिकृतलाई प्रहरी मुख्यालय नक्सालमा बिदाइ गरिन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
अब चितवनबाटै लाइसेन्स वितरण
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
महत्वपूर्ण योजनाका काम वर्षाअघि सम्पन्न गर्न निर्माण कम्पनीलाई बुटवल उपमहानगरको निर्देशन
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
बालगृहहरूमा भरतपुर महानगरको अनुगमन, मापदण्ड पुर्याउन निर्देशन
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
'विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौं'
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
प्रधानमन्त्री–नेता नेपाल भेट, केन्द्रमा तीन मन्त्रालय र प्रदेशमा एउटा मुख्यमन्त्री माग
नेता नेपालले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दस दलीय गठबन्धनबाट भागबन्डा हुँदा नेकपा एसलाई माग गरेअनुसारकै मन्त्रालय दिनुपर्ने अडान राखेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
गाउँलेलाई चट्याङबाट जोगाउन बेंसीशहरमा 'अर्थिङ टावर'
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुग्यो
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो
अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
शीतलनिवासमा खुवाइँदै तनहुँबासीलाई चिया
राष्ट्रपति पौडेलले जिल्लाबासीसँगको भेटमा आफूलाई मत दिएर विजयी गराएकामा धन्यवाद दिनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
असुरक्षित उपत्यका : ३ वर्षमा ४८४ जनाको मृत्यु
आफूले ठीक ढंगबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
सबैका लागि खुल्यो रानीपोखरी
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
2352
2353
2354
2355