पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सुर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन्।
संस्थापन निकटका अर्याललाई निवर्तमान सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की लगायतका ४ नेताले प्रतिनिधिसभा छाडेर प्रदेशमा उम्मेदवार बन्न भनेको अर्यालले सुनाए।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयको आवश्यक विद्युत् आपूर्ति गर्न पावर ब्याकअप सिस्टम जाडानका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।
कम्पनीले डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधार स्थापना र सञ्चालन गरी विद्युतीय कारोबार सहजीकरणमा गर्दै आएको योगदानको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको हो।