शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हाल्न नेकपा एकीकृत समाजवादीको निर्देशन

सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हाल्न नेकपा एकीकृत समाजवादीको निर्देशन

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीले वैशाख १० मा हने उपचुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएको छ। 

National life

सोमबार पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो। 

बैठकले गठबन्धनका उम्मेदवारलाई मत दिन कार्यकर्तालाई निर्देशन पनि दिएको छ। बारा २, चितवन २ र तनहुँ १ मा उपचुनाव हुँदैछ। 

प्रकाशित: Apr 03, 2023| 18:36 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...