शुक्रबार, जेठ १, २०८३

नागरिक उन्मुक्ति पार्टीबाट तनहुँ १ मा भीम सुनारको उम्मेदवारी

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

तनहुँ- नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। 

तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन्।

प्रस्तावकमा राजेन्द्र प्रदान छन् भने  समर्थकमा राजु प्रदान छन्। गोरखाको आरुघाट निवासी घर भएका सुनार बिगत दुई दशक भन्दा बढि समय राजनीतिमा सक्रिय छन्।

प्रकाशित: Apr 03, 2023| 17:44 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...