NadaNada
बिहीबार, भदौ ५, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सात वर्षपछि पुरानो घर फर्किंदै बाबुराम

सात वर्षपछि पुरानो घर फर्किंदै बाबुराम

२०७२ मा संविधान निर्माणपछि माओवादी परित्याग गरेका बाबुराम भट्टराई पछिल्लो ७ वर्षमा पाँच वटा राजनीतिक दलमा आबद्ध भइसकेका छन्। आफैंले जन्माएका दलले डुंगा पार नलगाएपछि अन्ततः पुरानै मूल घर फर्किने...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
विश्व भेट्रान्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

विश्व भेट्रान्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

ओमानको मस्कटमा जारी २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
गण्डकी र प्रदेश १ को पहाडी भूभागमा सामान्य बदली

गण्डकी र प्रदेश १ को पहाडी भूभागमा सामान्य बदली

देशमा अहिले उल्लेखनीय मौसम प्रणाली नभएकाले आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य भुभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
पर्वले संस्कृति संरक्षणमा प्ररेणा मिल्छ : अध्यक्ष ओली

पर्वले संस्कृति संरक्षणमा प्ररेणा मिल्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
यौन दुर्व्यवहारको आरोप लागेपछि डिफेन्डर ड्यानी अल्वेश पक्राउ

यौन दुर्व्यवहारको आरोप लागेपछि डिफेन्डर ड्यानी अल्वेश पक्राउ

महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि ब्राजिलियन राष्ट्रिय टिमका डिफेन्डर डानी अल्भेस स्पेनमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएका छन् : सभापति देउवा

पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएका छन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
काठमाडौंको बिहानी तापक्रम ३.६ डिग्रीमा झर्यो, कस्तो रहला दिनभरको मौसम?

काठमाडौंको बिहानी तापक्रम ३.६ डिग्रीमा झर्यो, कस्तो रहला दिनभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
८३औं पटक रक्तदान गरे उपप्रधानमन्त्री लिङ्देनले

८३औं पटक रक्तदान गरे उपप्रधानमन्त्री लिङ्देनले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले शनिबार शङ्खमूलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३औँ पटक रक्तदान गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फ्रान्स पठाइँदै

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फ्रान्स पठाइँदै

फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
पारिजातको प्रेरणाले समाजसेवामा लागेकी उपसभामुख इन्दिरा

पारिजातको प्रेरणाले समाजसेवामा लागेकी उपसभामुख इन्दिरा

२०२७ सालमा झापाको अर्जुनधारामा जन्मेकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
'इमरजेन्सी'का लागि कंगनाले धितोमा राखिन् सम्पत्ति

'इमरजेन्सी'का लागि कंगनाले धितोमा राखिन् सम्पत्ति

उनले तस्बिरसँगै फिल्मसँग जोडिएको निजी कुरालाई पनि खुलाएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
कृषिले दिएको इज्जत र आम्दानी

कृषिले दिएको इज्जत र आम्दानी

समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
यसरी सम्भव छ सफा नेपाल

यसरी सम्भव छ सफा नेपाल

सरकार र नागरिकस्तरमा सरसफाइ अभियानहरु उद्देश्य प्राप्त नभएसम्म निरन्तर चलिरहनुपर्छ। त्यसका लागि सरसफाइ मात्रै हेर्ने अधिकार सम्पन्न प्राधिकरण बनाउन आवश्यक छ। सफा जमिनमै उभिएर सफा श्वास फेर्दै बहस गर्न पाए...
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
आफ्नै कन्टेन्ट किन छैन नेपालका ओटिटीमा?

आफ्नै कन्टेन्ट किन छैन नेपालका ओटिटीमा?

अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
मतदाता परिचयपत्र भएर पनि नागरिकता किन छैन मुसहरसँग?

मतदाता परिचयपत्र भएर पनि नागरिकता किन छैन मुसहरसँग?

खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९