पोखरा महानगरपालिका-२२ खाल्सेका कृषक केशव पौडेलले व्यावसायिक रुपमा लगाएका काँक्रो खेती। उनले यस वर्ष काँक्रो बिक्रीबाट दश लाख आम्दानी गर्ने योजनामा छन्। तस्बिर : कृष्ण दवाडी/रासस