NadaNada
शुक्रबार, भदौ ६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बोरिङबाट निकालेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

बोरिङबाट निकालेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाहीको हरिपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर बिहीबार मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
माओवादी स्थायी समिति बैठक आज पनि बस्ने

माओवादी स्थायी समिति बैठक आज पनि बस्ने

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आज (माघ १३ गते)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
स्टन्टमा रमाउने 'डेमगग' नेता

स्टन्टमा रमाउने 'डेमगग' नेता

हाम्रो राजनीतिले मीठा गफ गर्न सिकायो तर पदिय जिम्मेवारी वहन गर्नको लागि क्षमता विकास गर्न सिकाएन। परिणाम– मन्त्रीहरु स्टन्ट गरेर सस्तो लोकप्रियताको पछि दौडिँदै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथि आज पनि संबैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
हिजोको तुलनामा आज तीन डिग्री सेल्सियसले घट्यो काठमाडौंको बिहानी तापक्रम

हिजोको तुलनामा आज तीन डिग्री सेल्सियसले घट्यो काठमाडौंको बिहानी तापक्रम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
लागूऔषध गाँजासहित हेटौंडा बसपार्कबाट दुई पक्राउ

लागूऔषध गाँजासहित हेटौंडा बसपार्कबाट दुई पक्राउ

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट २१ केसी लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
नेपालमा अरब सागरको जलवाष्पयूक्त वायु र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय

नेपालमा अरब सागरको जलवाष्पयूक्त वायु र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुको साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
खाद्य प्राविधिक डेढ लाख घुससहित पक्राउ

खाद्य प्राविधिक डेढ लाख घुससहित पक्राउ

जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी रंगेहात पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
आज तराईमा हुस्सु लाग्ने, कस्तो रहला अन्य स्थानको मौसम?

आज तराईमा हुस्सु लाग्ने, कस्तो रहला अन्य स्थानको मौसम?

पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ। तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
गाउँपालिकाद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

गाउँपालिकाद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

गाउँपालिकाले जारी गरेको पाँच वर्षे स्वास्थ्य रणनीतिअनुसार एकल महिला तथा एकल पुरुषलाई स्वास्थ्यको निःशुल्क पहुँचमा ल्याउन थालिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९