भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमाथि निर्माण भइरहेको भाँचिएको बेलिब्रिज पुल। उक्त बेलिब्रिज भाँचिदा पुलमा काम गर्ने चार जना श्रमिकको मृत्यु भएको छ। तस्बिरः हेमन्त केसी/रासस
प्रकाशित: Apr 21, 2023| 05:03 शुक्रबार, वैशाख ८, २०८०