शनिबार, भदौ ६, २०८३

सेतोपाटीलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं‌- प्रेस काउन्सिल नेपालले सेतोपाटी डटकमलाई स्पष्टीकरण सोधेको छ।

उपनिर्वाचनको मतपरिणाम प्रक्षेपण गरेको विषयमा काउन्सिलले सेतोपाटीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

339666514_609408947488021_2188050774845485099_n1682005733.jpg

प्रकाशित: Apr 20, 2023| 21:32 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्