म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा अवस्थित पर्यटकीयस्थल भेंडीओढारमा स्थानीयले गरेको भेंडापालन।
धौलागिरि आइसफल पदमार्गले समेटिएको यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिँदै आएको भेडापालन पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ। तस्बिर : कमल खत्री/रासस