भेरी नगरपालिका–३ होलु स्थित पहेलपुर भएर पाकेका गहुँबाली। होलुखोलाको पानीले सिँचाइ हुँदा यहाँ राम्रो गहुँ उत्पादन हुने गर्दछ। तस्बिर : हेमन्त केसी/रासस