शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, पाँच घाइते

नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

यी हुन् गण्डकी प्रदेश सरकारको सय दिनका उपलब्धि

एमालेसहित नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुस २५ गते अधिकारी नेतृत्वको सरकार गठन भएको थियो। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गत चैत १० गतेदेखि सरकार अल्पमतमा...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

बागलुङमा बाढीपहिरोमा परी ७५ जनाको मृत्यु

बागलुङमा हरेक वर्ष बाढीपहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

कास्कीमा भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते

नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

धनगढीमा पाँच हजार लिटर घरेलु मदिरा बरामद 

धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

उपनिर्वाचनका लागि तनहुँमा दुई हजार सुरक्षाकर्मी परिचालन

आइतबार हुने तनहुँ-१ को उपानिर्वाचनमा सुरक्षा व्यावस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

सरकारको काममा जनताले चित्त बुझाएका छैनन् : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तनपछि बनेका सरकारको कामबाट जनताले चित्त बुझाउन नसकेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

कचनकवल गाउँपालिकामा बिदा

दक्षिणी झापाको कचनकवल गाउँपालिकाले बैशाख १० गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

बाघको आक्रमणबाट बेपत्ता महिलाको शव फेला

कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

प्रधानमन्त्रीद्वारा वामपन्थी शक्तिबीच एकता र ध्रुविकरणको अपिल 

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०

पत्नीलाई जलाउन खोज्ने व्यक्ति पक्राउ

धनुषामा दाइजो माग्दै श्रीमतीलाई आगो लगाएर हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ९, २०८०