शनिबार, भदौ ६, २०८३

धनगढीमा पाँच हजार लिटर घरेलु मदिरा बरामद 

धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

धनगढी- धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा शुक्रवार खटिएको ४६ जनाको प्रहरी टोलीले धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको जनाएको छ। 

धनगढी उप–महानगरपालिका ७, ८ र १२ को बिभिन्न स्थानहरु बाट अबैध ५ हजार लिटर घरेलु मदिरा, १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, भाडावर्तन र १००० राजश्व शुल्क लिई कार्वाही गरिएको प्रहरी जनाएको छ।

प्रकाशित: Apr 22, 2023| 12:51 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्