बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कु्न देशको मुद्राको विनिमय दर कति?

आज अमेरिकी एक डलरको खरिद दर १३१.०५ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.६५ रुपैयाँ रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

परेन पानी, फुलेन गुराँस

चैत–वैशाखमा ढकमक्क फुलेर वनपाखा राताम्मे हुनु गुराँसको विशेषता हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

कञ्चनपुरमा महिलाको ज्यान लिने बाघलाई चिडियाखाना लगिने

घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई ललितपुरस्थित चिडियाखानामा लगिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

बारा–२ उपनिर्वाचनः  एक घण्टामा पाँच प्रतिशत मतदान 

बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

तनहुँ - १ को उपनिर्वाचनका लागि मतदान सुरु

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

चितवन २ मा कांग्रेस उम्मेदवार श्रेष्ठले गरे मतदान

चितवन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

चितवन–२ मा १०४ वर्षीया महिलाले गरिन् मतदान

चितवन २ को उपनिर्वाचनमा आज बिहान भरतपुर महानगरपालिका–२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

स्वर्णिम वाग्लेले आफैँलाई भोट हाल्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा. स्वर्णिम वाग्ले आफैँलाई मतदान गर्न नपाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

धवलागिरि हिमालमा एक जना बेपत्ता, दुईको उद्धार

म्याग्दीस्थित धवलागिरि हिमालमा एक भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

हावाहुरीबाट संखुवासभामा एक महिलाको मृत्यु

संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

मतदान गर्दा के गर्न पाइँदैन ? यस्तो छ आयोगको निर्देशन

बारा २, चितवन २ र तनहुँ १ मा आइतबार बिहान मतदान सुरु भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

बारा, चितवन र तनहुँमा मतदान सुरु

प्रतिनिधि सभाका रिक्त तीन स्थानका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान सुरू भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

कञ्चनपुरबाट दुई किलो चरेससहित चार जना पक्राउ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

आज पहाडी भेगमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य?

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

चितवन, तनहुँ र बारामा आज उपनिर्वाचन

प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

सरांकोटबाट देखिएको फेवाताल

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

दाङको तुलसीपुरमा निर्माण गरिएको भ्यूटावर

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०