बिहीबार, वैशाख ३१, २०८३

स्वर्णिम वाग्लेले आफैँलाई भोट हाल्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा. स्वर्णिम वाग्ले आफैँलाई मतदान गर्न नपाउने भएका छन्।
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

National life

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा. स्वर्णिम वाग्ले आफैँलाई मतदान गर्न नपाउने भएका छन्। मतदाता नामावली तनहुँ बाहिर रहेकाले उनले आफैँलाई मतदान गर्न नपाउने भएका हुन्।

तर, वाग्ले बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन्। उनले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित  सत्यवती माध्यमिक विद्यालयबाट अनुगमन सुरु भएका हुन्। 

उपनिर्वाचनमा उनीसहित तनहुँमा ११ जना उम्मेदवार रहेका छन्। 

प्रकाशित: Apr 23, 2023| 08:00 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्