शुक्रबार, साउन ८, २०८३

चितवन–२ मा १०४ वर्षीया महिलाले गरिन् मतदान

चितवन २ को उपनिर्वाचनमा आज बिहान भरतपुर महानगरपालिका–२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन्।
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

चितवन- चितवन २ को उपनिर्वाचनमा आज बिहान भरतपुर महानगरपालिका–२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन्।

भरतपुर–२९ जुगेडीको कविलास माविको 'क' केन्द्रबाट उनले मतदान गरेकी हुन्। मतदानको सुरूवात नै उनीबाट गराएको  मतदान अधिकृत श्रीराम आचार्यले जानकारी दिए।

प्रकाशित: Apr 23, 2023| 08:10 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्