बिहीबार, भदौ ४, २०८३

हावाहुरीबाट संखुवासभामा एक महिलाको मृत्यु

संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

संखुवासभा- संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ। जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा रुखले थिचेर २४ वर्षीया कल्पना विश्वकर्माको मृत्यु भएको हो।

पानी लिन गइरहेको बेला घर नजिकैको उत्तीसको रुख ढलेर कल्पनालाई थिचेको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रकाशित: Apr 23, 2023| 07:40 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्