अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो।
जिल्ला सदरमुकामदेखि झन्डै २७ किलोमिटर टाढा रहेको जिल्लाकै ठूलो व्यापारिक केन्द्रका रुपमा उदाएको वालिङ बजारमा २०५८ सालमा अस्थायी क्याम्प खडा गरी सुरक्षा दिँदै आएको छ सशस्त्र प्रहरी बलले।
इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी पुरुष एकल तर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्गले जितेका छन।
नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको राष्ट्रिय...
राष्ट्रिय योजना आयोगका सदस्य तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र वास्तुविज्ञ मोहनमूर्ति पन्तद्वारा संयुक्तरुपमा पुस्तकको लोकार्पण गरिएको हो।
पछिल्लो छिमलका छन्द कविताले प्रगति र परिवर्तनको स्वरलाई छन्दका बान्कीभित्र अटाएका छन्। यसले छन्द कवितामाथि ‘सनातनी’ भएको भनेर लाग्ने गरेको आरोपलाई धेरै हदसम्म चिरेको छ।