आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता

नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

रेशम रिहाइविरुद्धको रिट हेर्न भ्याइएन

नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

दिल्लीमा यसरी भयो प्रचण्डको स्वागत [तस्बिरहरु]

प्रचण्डलाई स्वागत गर्न विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

विश्व बैंकबाट नेपाललाई करिब १६ अर्ब ऋण तथा अनुदान सहयोग

विश्व बैंकले नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर सुधारका लागि नेपाललाई अनुदान र ऋण उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

खनाल सहभागी कार्यक्रममा हुलदंगा गर्ने पक्राउ

नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

लेखा समितिमा १२१ उजुरी विचाराधीन

२०७६ वैशाखयता दर्ता भएका उजुरी समितिमा छानबिन र छलफल हुन नसकेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

संघीय व्यवस्था राम्रो तर अभ्यास गलत

नागरिक हकअधिकारलाई केन्द्रमा राखेर बनेको नेपालको मूल कानुन अत्यन्तै सुन्दर र प्रभावजन्य जस्तो देखिए पनि कार्यान्वयनमा नागरिकले महसुस गर्न नसकेको अवस्था छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड, राज्यमन्त्रीको स्वागत

बुधबार दिउँसो साढे १ बजे नेवानि जहाजबाट भारत उडेका प्रधानमन्त्री प्रचण्ड २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

बजेटपछि सेयर बजारमा लगातार पहिरो

नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

पौडेलले सम्हाले भन्सार विभाग प्रमुखको जिम्मेवारी

बुधबारबाट भन्सार विभागको प्रमुखको रूपमा शोभाकान्त पौडेलले जिम्मेवारी सम्हालेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

बागमतीलाई २० वर्षे गुरुयोजना बनाएर सुधारिँदै

बागमतीलाई सन् २०४३ सम्म सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बुनिँदै।
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

यी हुन् नेपाली नागरिकता पाउने हकवाला

राष्ट्रपति रामचन्द्र पौडेलले संशोधित नागरिकता विधेयक प्रमाणीकरण गर्नासाथ जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता, आमाको नामबाट नागरिकता र गैरआवासीयलाई नागरिकता लिने बाटो खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

नागरिकता विधेयक राष्ट्र हितविरूद्ध: रवि

नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०

'संविधानका स‌ंरक्षकलाई के बाध्यता आइलाग्यो ?'

नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०