पशुपतिमा पत्नी राधिकासहित 'संकल्प पूजा' पछि जलहरी चढाउने घोषणा, जलहरीमा आफ्नो नाम कुँदाउने रहर र सर्वोच्चको अन्तरिम आदेश अगावै हतारमा जलहरी स्थापना गर्नुले तत्कालीन प्रधानमन्त्री ओलीलक्षित प्रश्नहरु उठ्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०