बुधबार, असार ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, असार ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
पहिलोपल्ट त्रिभुवन विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
दसैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
दसैंमा पोखराबाट बाहिरिने यात्रु घटे
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
त्रिदेशीय टी–२०: नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य
नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
गृहमन्त्री नारायणकाजीलाई भेट्न पेकिङ अस्पताल पुगे चिनियाँ समकक्षी वाङ
चीन भ्रमणका क्रममा रहेका बेला १ कात्तिकमा हृदयाघात भएपछि मन्त्री नारायणकाजी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
नेपाल र जापानबीचको खेल वर्षाले रोकियो
नेपालले २ विकेट गुमाएर १४० रनको योगफल बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
गोरखाबाट हनुमानढोका पठाइयो फूलपाती
विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'
कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
के छन् महिला स्वरोजगारका फाइदा र बेफाइदा ?
कम शिक्षित र कम आय भएका महिलाहरुको लागि स्वरोजगार महत्वपूर्ण साबित हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
सत्ताइस सालको त्यो दशैं
दिदी २५ पैसाको तामाको ढ्याक पाएर खुसीले नाच्नुहुन्थ्यो। छोरीहरुलाई पढाउनु पर्दैन भन्ने समाजमा टीका लगाएर पैसा दिएर खुट्टामा ढोग्ने चलन भने थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
यस्तो छ लुट फेम्ड निर्देशक निश्चलको 'दिमाग खराब'को ट्रेलर
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण तय, १४ कात्तिकमा संसद्लाई सम्बोधन गर्ने
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
मन्त्री किराँतीको दशैं चौंरीपालक किसानसँग
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
नेवापसलाई संरक्षक संरक्षण पत्रकारिता पुरस्कार
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
इजरायलमा मारिएका चार नेपालीको शव आइतबार आइपुग्ने
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
यस्तो छ आजको राशिफल [२०८० कात्तिक ४ गते]
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
बिरामी बनाउन सक्छ दसैंको खानपानले
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
हराउँदै लिंगे पिङ, डाँडा र चौतारा सुनसान
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
आज दसैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ४, २०८०
1513
1514
1515
1516